१९ बैशाख २०८३, शनिबार
आजको राशिफल
बुधबार, बैशाख १० ०९:२६

आजको राशिफल

राशिफल बैसाख १०/२०७७, – २२अप्रिल
२०२०, बुधवार
मेष– सन्तानबाट सन्तोष प्राप्त हुनेछ ।
साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ ।
वृष– गरेका कामबाट राम्रै लाभ हुनेछ ।
श्रमको उचित मूल्याङ्कन होला । ब्यापारमा
सफलता पाइएला ।
मिथुन– दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन
बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी
हुने अवसर मिल्ला ।
कर्कट– सानातिना काम र घरेलु समस्यामै
अल्झनुपर्ने देखिन्छ स्वास्थ्यगत समस्याले पनि
सताउने देखिन्छ ।
सिंह– नयाँ काममा हात हाल्ने समय छ,
यात्राको अवसर पनि मिल्न सक्छ, धनको लाभ
पनि होला ।
कन्या– सामाजिक कामबाट प्रशंसा प्राप्त
हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ ।
तुला– रोकिएका काम सम्पादन हुने र नयाँ
काम पाइने योग छ । मान–सम्मान र
प्रतिष्ठा बढ्नेछ ।
वृश्चिक– कामको बोझले थाकेको महसुस होला ।
घर–गृहस्थीमा भने समस्या आउन सक्छ ।
धनु– पहिलेका कमजोरीलाई सुधार गर्न
सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि
मिल्नेछ ।
मकर– सभासम्मेलनमा सहभागी हुने अवसर
मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ ।
वादविवाद होला होसियार रहनु होला ।
कुम्भ– नयाँ काममा हात हाल्ने समय छ साथै
धार्मिक र सामाजिक काममा समय बित्नेछ ।
मीन– नयाँ काममा हात हाल्न केही समय
पर्खंनुहोला । गरी आएको कामलाई भने
निरन्तरता दिनु होला ।

Sharing is caring!

Latest News

हाम्रो नेपाल हामी नेपाली’का अभियान्ता ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा
बुधबार, बैशाख १० ०९:२६
उदयपुर मा कोरोना भाइरस संक्रमितको संख्या २४ पुगेपछि उदयपुर जिल्लाका नाकाहरु शिल।
बुधबार, बैशाख १० ०९:२६