१३ असार २०८३, शनिबार
कोरोनाका कारण मिर्त्यु भएका बुबाको अन्तिम संस्कारमा छोराले आउन नसक्ने बताए पछि।
बुधबार, बैशाख १० १०:०७

कोरोनाका कारण मिर्त्यु भएका बुबाको अन्तिम संस्कारमा छोराले आउन नसक्ने बताए पछि।

न्युज ब्युरो-भारत-बैसाख१०/भारत को मध्य प्रदेश स्थित भोपाल मा एक जनाको कोरेना भाइरस कोभिड १९का कारण मिर्त्यु भएपछि घरपरिवार लाई अन्तिम सस्कार को लागि बोलाउदा मिर्तक का छोराले आउन नसक्ने बताएका छ्न।उनले भने कोरोना को डरलागिरहेहो छ। किर्पया प्रसासन नै दाहसंस्कार गरिदिनु होला भनी जबाफ दिएका छ्न।

Sharing is caring!

Latest News

उदयपुर मा कोरोना भाइरस संक्रमितको संख्या २४ पुगेपछि उदयपुर जिल्लाका नाकाहरु शिल।
बुधबार, बैशाख १० १०:०७
मन्त्री बिना मगरद्वारा कञ्चनपुरका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग
बुधबार, बैशाख १० १०:०७