१२ भाद्र २०८३, शुक्रबार
अर्घाखाचीबाट फर्किएका कैलालीका एक युवकमा कोरोना पोजेटिभ देखियो
बुधबार, बैशाख १० २३:०६

अर्घाखाचीबाट फर्किएका कैलालीका एक युवकमा कोरोना पोजेटिभ देखियो

कैलालीमा  रयापिड टेस्ट गर्दा एक युवकमा कोरोना पोजेटिभ देखाएको छ। 

मंगलबार अर्घाखाँचीबाट फर्किएका कैलाली जिल्लाको  मोहन्याल गाउँपालिका वडा नम्बर ५ कटौजेमा १७ वर्षीय युवकमा र्‍यापिड टेस्टमा गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिह रावलले जानकारी दिए।

Sharing is caring!

संगम बचत तथा ऋण सहकारी संस्थाद्वारा धनगढी उप महानगरपालिकालाई एक लाख सहयोग
बुधबार, बैशाख १० २३:०६
आज आमाको मुख हेर्ने दिन।
बुधबार, बैशाख १० २३:०६