२० बैशाख २०८३, आईतवार
आजको राशिफल
शनिबार, बैशाख १३ ०८:१८

आजको राशिफल

राशिफल बैसाख १३, २०७७ – १३-अप्रिल
२०२०, शनिवार
मेष– भविष्यका लागि विशेष काममा जग
बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा
हुनेछ ।
वृष– अरूका काममा समय बित्न सक्छ ।
उपलब्धि प्राप्त गर्न निकै मिहिनेत
गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न
रहनेछ ।
मिथुन– समयमा होसियार बन्न नसक्दा काम
बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार
फाइदा कमै होला ।
कर्कट– ठूलो प्रयत्न गर्दा पनि उपलब्धि
उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको
सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले
फसाउन सक्छन्।
सिंह– आम्दानी बढढ्नेछ परिवारजनका
आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका
लागि लगानी बढाउन सकिनेछ ।
कन्या– कामको सन्दर्भमा विशिष्ट
व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला,
साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ

तुला– आफ्नै कमजोरीले विवादमा परिनेछ भने
सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा
हुनेछ ।
वृश्चिक– लाभ हुने काम प्रारम्भ गर्ने समय छ।
गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक
साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ।
धनु– साझेदारीमा राम्रो फाइदा हुनेछ।
आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा
पनि बढी नै फाइदा हुने समय छ।
मकर– अस्वस्थताका बाबजुद कामको दायित्व
बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय
बित्न सक्छ ।
कुम्भ– सहयोगको आशा देखाउनेहरूले धोका दिन
सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा
खर्च बढ्नेछ ।
मीन– व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा
होला । रुचिका विषयमा लगानी बढाउने समय
छ । विभिन्न अवसरले पछ्याउनेछन् ।

Sharing is caring!

Latest News

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन (पिन) सूदुरपश्चिम द्धारा सेती प्रादेशिक अस्पताललाई स्वचालित सेनीटाईजेशन टनेल हस्तान्तरण
शनिबार, बैशाख १३ ०८:१८
।भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट २३हजार४सय५२जना सङ्क्रमित भएका
शनिबार, बैशाख १३ ०८:१८