शनिबार, बैशाख १३ १०:३१
।भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट २३हजार४सय५२जना सङ्क्रमित भएका
बैशाख १३भारत।भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट २३हजार४सय५२जना सङ्क्रमित भएका छ्न । स्वास्थ्य मन्त्रालय का अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २३४५२ पुगेको छ ।
भारतमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा ६ हजार ६सय २४जनामा संक्रमण देखिएको छ । त्यस्तै गुजरातमा दुई हजार ८१५ जनामा संक्रमण पुष्टि भएको छ भने दिल्लीमा दुई हजार ५१४ पुगेको छ ।यो लगत्तै भारत मा मिर्त्यु हुनेको सङ्ख्या ७२३ र निको हुने ४हजार८सय१४जना रहेको जनाइ को छ।
