शनिबार, बैशाख १३ १८:५१
हावाहुरी का कारण दर्जनौं घरका छाना उडायो।
सर्लाहि बैशाख १३/प्रतिकुल मौसमका कारण आज आएको हावाहुरी एव असिना पानीले सर्लाहीको लालदबन्दी नगरपालिकामा दजैनौ घरको छाना उडाएको छ । केही समय आएको हावाहुरि एव असिनाका कारण सर्लाहीको बिभिन्न स्थानमा भित्र्याउने बेला का अन्न बाली समेत नष्ट हुदा किशान चिन्तित बनेका छन ।
