२९ असार २०८३, सोमबार
भारत को गोवा सरकारले त्यहा  भएका स्वदेश फर्किन चाहने ८०हजार नेपालीहरुको नामावली तयार पार्यो।
बिहीबार, बैशाख २५ २२:४४

भारत को गोवा सरकारले त्यहा भएका स्वदेश फर्किन चाहने ८०हजार नेपालीहरुको नामावली तयार पार्यो।

खबरचित्र,सम्बादाता बैशाख २५/भारत गोवा सरकारले त्यहा भएका स्वदेश फर्किन चाहने ८०हजार नेपालीहरुको नामावली तयार पारेको छ ।

पदेश का मुख्यमन्त्री प्रमोद सावन्तले आज पत्रकार हरु सङ्ग कुरा गर्दै स्वदेश फर्किन चाहने नेपाली हरु को नामावली तयार गरेको जनाएका हुन।

गोवा सरकारले उनी हरुलाइ भारतीय रेल का अधिकारी हरु सङ्ग समन्वय गरेर रेल सेवा उपलब्ध गराउने तयारी गरिरहेको बताए का छ्न ।
सावन्त ले उनीहरुलाई नेपाल फिर्ता पठाउन रेल सेवासंग समव्य भएको र उनी हरुलाइ दिल्ली सम्म रेल सेवा र त्यहा बाट दिल्ली सरकार सङ्ग छलफल गरि उनी हरु को सिमा सम्म बस सेवा उप्ल्बध गराउने पनि उनले बताएका छ्न ।

कोभिड १९नियन्त्रण को लागि भारतमा तेस्रो चरणको लकडाउन चालू छ त्यहाँ थुप्रै नेपाली हरु को रोजगारी पनि लकडाउन कै कारण धराप मा पर्दै गएको र कति पय लाई खाना बस्न समेत समस्या भएको छ। गोवामा समुन्द्र तिर रहेका होटल,रेष्टुरेण्टमा लगायतका कार्यमा नेपालीहरु कामगर्दैआएको बताउदै नेपाली हरु ले गोवा को लागि राम्रो योगदान दिएको र अहिले उहाँ हरु ले घरजान माग गरेका र आफुले पनि समस्या सम्बोधन गर्न जरुरी भएको उहाको भनाइ छ ।

Sharing is caring!

,सरकार को हामी विद्यार्थी तर्फ मा पनि ध्यानाकर्षण हुन पर्यो- बिपिन ज्ञवाली ।
बिहीबार, बैशाख २५ २२:४४
मानिस हराएको सुचना
बिहीबार, बैशाख २५ २२:४४