२९ असार २०८३, सोमबार
मानिस हराएको सुचना
बिहीबार, बैशाख २५ २२:५१

मानिस हराएको सुचना

चौरपाटी गाउँ पालिका वडा नम्बर २अछाम निवासी धिरज तथा धौरे साउद नाम गरेका ब्यक्ति आज भन्दा करिब ७ बर्ष पहिले भारतको पंजाब बाट हराई रहेका हुदा उक्त निज ब्यक्ति लाई देख्नु हुने भेट्नु हुने जो कोहिले पनि तल दिएका नम्बरमा सम्पर्क गरि दिन हुन अनरोध गरिन्छ।

बिजय साउद पंजाब 9878141856

जंग ब साउद मुम्बई 8451875207

Sharing is caring!

भारत को गोवा सरकारले त्यहा भएका स्वदेश फर्किन चाहने ८०हजार नेपालीहरुको नामावली तयार पार्यो।
बिहीबार, बैशाख २५ २२:५१
महाराष्ट्र को औरंगाबाद मा ट्रेन ले किचेर १४जनाको घटना स्थल मै ज्यान गयो।
बिहीबार, बैशाख २५ २२:५१