१८ बैशाख २०८३, शुक्रबार
भारतीयलाई मनिषाको जवाफ: श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुदैन
बिहीबार, जेष्ठ ८ २०:२७

भारतीयलाई मनिषाको जवाफ: श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुदैन

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्शा जारी गरेपछि बलिउड अभिनेत्री मनिषा कोईरालाले समर्थन जनाएकी थिईन् । सोही प्रशंगलाई लिएर भारतिय सञ्चारमाध्यम उनिविरूद्ध आक्रमणमा उत्रिएका छन् ।

भारतमा काम गरेर नेपालको समर्थन उत्रिएको भन्दै सञ्चारमाध्यम नै तुच्छ शब्दमा उत्रिएका छन् भने सामाजिक सञ्जालमा गालीगलौच चलिरहेको छ ।

यि सबै प्रशंगलाई खण्डन गर्दै अभिनेत्री कोईरालाले ट्विट गरेकी छन्-,’श्रम बेच्न पाईन्छ, स्वाभिमान बेच्न पाईदैन ।’  उनले नेपाली नागरिक हुनुमा गौरव गर्दै आफ्नो स्वाभिमान भारतका लागि नबेचेको एकै शब्दमा जनाएकी छन ।

Sharing is caring!

Latest News

आज एकै दिन ६२ जनामा कोरोना संक्रमण, गुल्मीमा पनि देखियो, संक्रमित ३५७
बिहीबार, जेष्ठ ८ २०:२७
कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष कुँवरको सकृयतामा सीमामा अलपत्र नागरिकलाई खाद्यान्न वितरण
बिहीबार, जेष्ठ ८ २०:२७