८ बैशाख २०८१, शनिबार
मुख्यमन्त्रीका स्वकिय सचिवको गलत प्रचारका कारण भारतबाट हुुका हुल नाकामा पुगे ःनेता रावल
मंगलवार, जेष्ठ १३ १५:११

मुख्यमन्त्रीका स्वकिय सचिवको गलत प्रचारका कारण भारतबाट हुुका हुल नाकामा पुगे ःनेता रावल

२ हजार देखी ५ हजार सम्म दिनहुँ सिमाबाट स्वदेश फर्किरहेका छन् । अँझ ३ देखी ५ लाख नागरिक स्वदेश फर्किनेवाला छन् । उनिहरु तयार भएर बसेका छन् ।
अब उनिहरुको ब्यवस्थापन र रोजगारीको ग्यारेन्टी लिनुपर्छ ।

सरकार आफुले निकै काम गरेको जस्तो लागेको होला उनले भने ‘जनतामा भने सरकार छ की छैन भन्ने प्रस्न उठेको छ ।’ एउटा स्थानिय तह बराबर काम देखाउन नसक्ने प्रदेश सरकार किन आवश्यक उनले प्रश्न गरे ।

Sharing is caring!

ब्यवस्थित तरिकाले गन्तब्यमा सिमानाकामा पुगेका नागरिकलाई पठाउनुपर्छ : प्रमुख सचेतक तामाङ
मंगलवार, जेष्ठ १३ १५:११
लकडाउनमा’फूलबारी जेसीजले गर्यो रगत सङ्कलन
मंगलवार, जेष्ठ १३ १५:११
shares