१९ बैशाख २०८३, शनिबार
भारत सरकारले मिचेको भुमी फिर्ता गर्न आगथ्रह गर्दै : गायक शेर बहादुर मयालु  (भिडियो सहित)
शुक्रबार, श्रावण २ २२:५८

भारत सरकारले मिचेको भुमी फिर्ता गर्न आगथ्रह गर्दै : गायक शेर बहादुर मयालु (भिडियो सहित)

धनगढी, देशमा पछिल्लो बिसम परिस्थीतीमा भारत र नेपाल बिच आन्त्ररिक बिबाद सृजना भईरहेका बेला भारतमा रहेका कला पे्रमी नेपालीहरु ले राष्ट्र भक्ती गितहरु प्रबासबाट नै बाहिर ल्याउन थालेका छन । कोरोना महामारीमा बिश्व आक्रान्त बनीरहेका बेला नेपाल र भारत बिच भने सिमा बिबाद निकै चर्केको छ । यसै बिच भारत बैङलोरबाट गायक शेर बहादुर नागरी मायालुको देश भक्ती गित हाम्रो भुमीको म्युजिक भिडियो सार्बजनीक भएको छ । काला पानी सूस्ता र लिपुलेक लगायका भारतले मिचेका भुमीहरु नेपालको रहेको भन्दै यस गितमा शब्द सृजना गरियको छ ।

्पछिल्लो समय नेपाल सरकारले लिपुलेक कालापानी लगायतका नेपाली भुमीहरु लाई समेट्दै आफनो नक्सा सार्बजनीक गरे सँगै कला क्षेत्र बाट पनि कलाकारहरुले नेपाल सरकार लाई सर्मथन गर्दै आएका छन ।

यस गितकामा गायक मयाल लाई स्वरमा साथ गायीका शोभा थापाले दिनु भएको छ । लय बिजय थापाको रहको छ भने शब्द गणेश रैकालको रहेको छ । बिषेश डिजिटल रेर्कडिङ स्टुडियो ले उत्पादन गरेको उक्त गित लाई हाम्रो डेउडा सस्कृती युटुब च्यालन बाट बजारमा ल्याईयको छ ।

बाकी गितका शब्द र भिडियो तल हेर्न सक्नु हुने छ ।

Sharing is caring!

Latest News

सेती प्रादेशीक अस्पताललाई लाईन्स क्लवअफ ईन्टरनेशनल द्वारा भिटिएम सहयोग
शुक्रबार, श्रावण २ २२:५८
‘ग्याङ’ फाइटमा संग्लग्न धनगढी दुई जना प्रहरीद्वारा पक्राउ
शुक्रबार, श्रावण २ २२:५८