कैलालीमा बाढीमा परि २जनाको ज्यान गयो।
खबरचित्र सम्बादाता १६गते साउन।बुधबार देखि परेको अबिरल बर्षा का कारण आएको बाढीमा परि कैलाली मा बेपत्ता भएका एक जनाको शब फेला परेको छ। बाढीमा बेपत्ता भएका भजनी नगरपालिका वडा नम्वर ८ का ४० बर्षिय ईश्वर शाहको शब आज बिहान भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालि ले दिएको जानकारी अनुसार शाहको शब बेपत्ता भएको ठाउँबाट एक किलोमिटर तल पथरैया र गौराखोला मा भेट्टिएको प्रहरी ले जनाएको छ।
खबरचित्र सम्बादाता १६गते साउन।बुधबार देखि परेको अबिरल बर्षा का कारण आएको बाढीमा परि कैलाली मा बेपत्ता भएका एक जनाको शब फेला परेको छ। बाढीमा बेपत्ता भएका भजनी नगरपालिका वडा नम्वर ८ का ४० बर्षिय ईश्वर शाहको शब आज बिहान भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालि ले दिएको जानकारी अनुसार शाहको शब बेपत्ता भएको ठाउँबाट एक किलोमिटर तल पथरैया र गौराखोला मा भेट्टिएको प्रहरी ले जनाएको छ। योसंगै जिल्लामा बाढीमा बगेर मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि बिहिवार भजनी नगरपालिकाको जनकपुरका ११ बर्षीय स्केल चौधरीको शव भेटिएको थियो। अझै भजनी नगरपालिका ८ का चक्र बिक भने बेपत्ता नै रहेको जिल्लाप्रहरी कार्यालय कैलाली ले जनाएको छ।योसंगै जिल्लामा बाढीमा बगेर मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि बिहिवार भजनी नगरपालिकाको जनकपुरका ११ बर्षीय स्केल चौधरीको शव भेटिएको थियो। अझै भजनी नगरपालिका ८ का चक्र बिक भने बेपत्ता नै रहेको जिल्लाप्रहरी कार्यालय कैलाली ले जनाएको छ।
