१९ बैशाख २०८३, शनिबार
पुर्वीचौकी गाउँपालिका वडा सदस्य ओली निधन
सोमबार, भाद्र ८ २०:३६

पुर्वीचौकी गाउँपालिका वडा सदस्य ओली निधन

धनगढी,डोटी जिल्ला पुर्वीचौकी गाउँपालिका वडा नं. २ बगलेक वडा सदस्य कलादेबी ओलीको निधन भएको छ । बगलेक तल्लो रिखडा घर भएकी ३९ बर्षिय बहालबाला वडा सउदस्य ओलीको आज बिहान निधन भएको हो।
लिबरमा आएको समस्याका कारण ओलीको मृत्यु भएको पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिए । वडा सदस्यको निधन भएपछी गाउँपालिकाले आज सार्बजनिक बिदा दिएको पालिकाका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिनु भएको छ ।

वडा सदस्यको निधनपछी गाउँपालिकाले सार्बजनिक बिदा दिनुका साथै मृतक ओली प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोक बक्तब्य जारी गरिएको हो। ओलीको आज साझघाटमा अत्यष्टी गरिएको हो।

Sharing is caring!

Latest News

गायक भरत भट्ट र गायिकका कल्पना सुनुवारको ‛मायकै सम्झना’ को भिडियो सार्वजनिक (भिडियो सहित )
सोमबार, भाद्र ८ २०:३६
धनगढीका व्यापारीसहित परिवारका ५ जनामा कोरोना पुष्टि
सोमबार, भाद्र ८ २०:३६