१९ बैशाख २०८३, शनिबार
गायक भरत भट्ट र गायिकका कल्पना सुनुवारको ‛मायकै सम्झना’ को भिडियो सार्वजनिक (भिडियो सहित )
सोमबार, भाद्र ८ ११:२८

गायक भरत भट्ट र गायिकका कल्पना सुनुवारको ‛मायकै सम्झना’ को भिडियो सार्वजनिक (भिडियो सहित )

धनगढी,गायक भरत भट्ट र गायिकका कल्पना सुनुवारको ‛मायकै सम्झना’को भिडियो सार्वजनिक भएको छ। शब्द राजकुमार बगर ऎरेन्जर बिनोद बजुरेली स्टुडियो मालश्री काठमाडौ रिकडिङ्ग गरिएको गीतमा गायक भरत भट्ट र गायिकका कल्पना सुनुवारको स्वरमा नयाँ गितमायकै सम्झना झझसार्वजनिक भएको हो ।

उक्त भिडियोलाई अमित बिकले क्यमेरा अनुप बिकले सम्पादन र गीतको म्युजिक भिडियोलाई अहिलेका चर्चित निर्देशक सुरेन्द्र संगमले निर्देशन गरेका हुन् ।नृत्य निर्देशक राजेश बाबु,ले गरेका हुन्। भिडियोमा अभिनय राजेश बाबु, माया ऎर , भुवनन बोहरा र आकृति अवस्थीले गरेका छन्। गीतलाई डडेलधुराको उग्रतारा मन्दिर परिसर छायाँकन गरिएको हो ।

गायक भरत भट्ट अहिले सम्म ८ वटा गीत गाइसकेका छन् । गितमा माया प्रेमको कथालाई समटेर भिडियो बनाइयोको छ । म्युजिक भिडियोलाई के. एल प्रडोक्शनको अफिसियल युटुब च्यानलबाट शोमवार सार्बजनिक गरीको छ ।

भिडियो सहित

Sharing is caring!

Latest News

राम सिलाल म्युजिकको प्रस्तुति र सन्देश कुमार ए .जेकोअछामकी “मायालु छुट्टी”सार्वजनिक( भिडियो सहित )
सोमबार, भाद्र ८ ११:२८
पुर्वीचौकी गाउँपालिका वडा सदस्य ओली निधन
सोमबार, भाद्र ८ ११:२८