१४ बैशाख २०८१, शुक्रबार
राम सिलाल म्युजिकको प्रस्तुति र सन्देश कुमार ए .जेकोअछामकी “मायालु छुट्टी”सार्वजनिक( भिडियो सहित )
आईतवार, भाद्र ७ ०९:४७

राम सिलाल म्युजिकको प्रस्तुति र सन्देश कुमार ए .जेकोअछामकी “मायालु छुट्टी”सार्वजनिक( भिडियो सहित )

धनगढी,कोरोनको यो महामारीको बिचमा भारतको पुणे स्थीत छायांकान गरिएको ”अछामकी मायालु छुट्टी”सार्वजनिक भएको छ। राम सिलाल म्युजिकको प्रस्तुति देउडा गायक तथा सर्जक राम शिलाल र गायिकका रेखा जोशीको स्वरमा नयाँ गित”अछामकी मायालु छुट्टी”सार्वजनिक भएको हो । राम सिलालको संगीत तथा सन्देश कुमार ए जेको उत्क्रष्ट शब्द सृजना रहेको गीतको म्युजिक भिडियो रुपा शिलालले निर्देशन गरेकी हुन् ।

गितमा माया प्रेममा बिछोडको पीडालाई समटेर कथाको आधारमा भिडियो बनाइयोको छ । म्युजिक भिडियोलाइ सम्पादन तथा छायांकन सागर मोरेले गरेका छन् भने म्युजिक भिडियोमा भरत शाही,राधिका रिमाल र भिम विष्टको अभिनय रहेको छ । म्युजिक भिडियो बिशेष फिलिम्सको अफिसियल युटुब च्यानलबाट शनिवार सार्बजनिक गरिएको छ ।

Sharing is caring!

नेपाल स्वयंसेवक संघ प्रचारप्रसार संगठनको प्रदेश अध्यक्षमा -परियार
आईतवार, भाद्र ७ ०९:४७
गायक भरत भट्ट र गायिकका कल्पना सुनुवारको ‛मायकै सम्झना’ को भिडियो सार्वजनिक (भिडियो सहित )
आईतवार, भाद्र ७ ०९:४७
shares