१३ बैशाख २०८१, बिहीबार
शंकर परियारको दोस्रो गिती एल्बम ‘अछामको केटो आयो’ देउडा गितको सार्वजनिक (भिडियो सहित )
बिहीबार, भाद्र १८ १७:४२

शंकर परियारको दोस्रो गिती एल्बम ‘अछामको केटो आयो’ देउडा गितको सार्वजनिक (भिडियो सहित )

धनगढी ,लोेक तथा डेउडा गायक शंकर परियारको दोस्रो गिती एल्बम ‘अछामको केटो आयो’ देउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित डेउडा गायिका गौरी भटट्ले यस गितमा परियार लाई स्वरमा साथ दिनु भएको छ भने उक्त गितको शब्द संगित नेत्र परियारको रहेको छ । उक्त भिडियो छायांकन मा राहुल पुरोहित र सम्पादन अरुण मालीयाले गरेका हुन ।

गितको भिडीयोलाई माईकल मनोज तिरुवाले निर्देशन गरेका छन भने उक्त गित लाई विषेश फिल्मस् युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । सो भिडियोमा चर्चित मोडल स्वेता सुनार र पुरन पार्की,राम कोली र आरोहि सिहले अभिनय गर्नु भएको छ ।

सदुरपश्चिम प्रदेशको कला सस्कृती झल्कीने यस गित मा माया प्रेम को भाब लाई दर्षायको छ । भारतको मुम्बैमा छायांकन गरियको उक्त गित मा नेपाली मोैलीकता लाई बाचर्य खाख्नका लागी नेपाली कलाकारहरु लगातार रुपमा लागीरहेको छन ।

(भिडियो सहित )

Sharing is caring!

गायक जैरुको पश्चिमभाषाको डिजे गीत सार्वजनिक (भिडियो सहित )
बिहीबार, भाद्र १८ १७:४२
डोटेली भाषाको चलचित्र धन्य मायाजालको धनगढी पश्चिम नेपाल गित सार्बजनिक (भिडियो सहित )
बिहीबार, भाद्र १८ १७:४२
shares