१३ कार्तिक २०७७, बिहीबार
संस्कृती एक जुट हुनुपर्ने : उपमेयर मिश्र भट्ट
शनिबार, आश्विन ३ २०:१६

संस्कृती एक जुट हुनुपर्ने : उपमेयर मिश्र भट्ट

धनगढी, ३ असोज- धनगढी उपमहानगरपालिकाकी उपमेयर शुसिला मिश्र भट्टले आफ्नो संस्कृती बचाउन सबै क्षेत्रबाट एक जुट हुनुपर्ने बताएकी छिन् ।

हाम्रो संस्कृती राम्रो पहिचना नेपालले संबिधान दिवसको अबसरमा शनिबार धनगढीमा दिप प्रज्वलन कार्यक्रममा बोल्दै उपमेयर मिश्रभट्टले सो कुरा बताएकी हुन् । पछिल्लो समयमा संस्कृती लोप भैरहेको भन्दै चिन्ता व्यक्त गर्दै उपमेयर शुसिला मिश्रभट्टले आ–आफ्नो संस्कृती पहिचना बचाउन सबै एक जुट हुनुपर्ने आग्रह गरिन् ।

हाम्रो संस्कृती राम्रो पहिचना नेपालले संबिधान दिवसको अबसरमा शनिबार साँझ धनगढीमा दिप प्रज्वलन कार्यक्रम गरेको हो । हाम्रो संस्कृती राम्रो पहिचना नेपालका उपाध्यक्ष दलबहादुर बोगटीको अध्यक्षता भएको दिप प्रज्वलन कार्यक्रमको प्रमुख अतिथी धनगढी उपमहानगरपालिकाकी उपमेयर शुसिला मिश्र भट्टले रहेकी थिईन् ।

हाम्रो संस्कृती राम्रो पहिचना नेपालले सस्कृतीको जगेर्ना उदेश्यले संस्थाको स्थापना भएको उपाध्यक्ष दलबहादुर बोगटीले बताए ।

Sharing is caring!

Latest News

लागु औषध चरेशसहित २ जना पक्राउ
सोमबार, कार्तिक १० ११:११
पत्रकार निर्मला मृत भेटिनु रहस्यमय
शनिबार, आश्विन ३ २०:१६
मेरो नाम जोडेको हो भतिजा प्रमाणित गर्न चुनौती संञ्चार माध्यमले बदनामीत गर्योको आरोप हो – नगरप्रमुख वड,
शनिबार, आश्विन ३ २०:१६
shares