६ बैशाख २०८१, बिहीबार
नरेन्द्र सिँह टमट्टाको लय तथा शब्दमा रहेको आशु प्युदैछु गितको छायांकन सम्पन्न ।
सोमबार, आश्विन १९ १३:५८

नरेन्द्र सिँह टमट्टाको लय तथा शब्दमा रहेको आशु प्युदैछु गितको छायांकन सम्पन्न ।


असोज १९,धनगढी ।
चर्चित गायीका शान्ती श्री परियार र नव गायक सुरेश ओडको आवाजमा रहेको निकै नै मार्मीक लोक भाका आशु प्युदैछु को छायांकन सम्पन्न भएको छ । गायक नरेन्द्र सिँह टमट्टाको लय तथा शब्दमा रहेको उक्त गित सुन्दर सुदुरपश्चिम प्रदेशका रमणिय क्षेत्रमा छायांकन गरियको हो ।
उक्त गितमा सुस्मिता कुँवर , मँगल साउँद र ध्वज ओडको अभिनय रहेको छ भने भिडियोको निर्देशन गायक पर्वत बिश्वकर्माले गर्नु भएको छ । श्रीराम फिल्मस प्रालीका निर्देशक अमित बिकले छायांकन गर्नु भएको गितको सम्पादन अनुप बिकले गर्नु भएको छ ।
शान्ती श्री परियार जस्तीे सुमधुर स्वर धनि सँग सहकार्य गरेर काम गर्न पाउँदा एकदमै आफुलाई निकै भाग्यमानी भएको महसुस गरेको गायक ओडले बताए । उनले आफुले यो गितमा निकेै मिहेनेत गरेकाले सल्लाह सुझाबका लागी अपेक्षा रहेको बताए ।
गितमा शब्द लेखनकार नरेन्द्र सिँह टमट्टाले गितमा माया प्रेम देखि ििलयर मिलन बिछोडका शब्दहरु समेत भरेको बताए । उनले आफुले प्रबासमा बसेर पनि आफनो सांगितीक क्षेत्र लाई अगाढी बढाउन निकै प्रयास गरिहेको बताए ।

Sharing is caring!

मेरो नाम जोडेको हो भतिजा प्रमाणित गर्न चुनौती संञ्चार माध्यमले बदनामीत गर्योको आरोप हो – नगरप्रमुख वड,
सोमबार, आश्विन १९ १३:५८
मुख्य मन्त्री भट्ट द्धारा घाँटीबगर क्षेत्रमा निर्माण गरिएको घोरेटो बाटोको उद्घाटन
सोमबार, आश्विन १९ १३:५८
shares