१९ बैशाख २०८३, शनिबार
मुख्य मन्त्री भट्ट द्धारा घाँटीबगर क्षेत्रमा निर्माण गरिएको घोरेटो बाटोको उद्घाटन
सोमबार, आश्विन १९ १४:२०

मुख्य मन्त्री भट्ट द्धारा घाँटीबगर क्षेत्रमा निर्माण गरिएको घोरेटो बाटोको उद्घाटन

असोज १९ दार्चुला । नेपाली सेनाले निर्माण सम्पन्न गरेको व्याँस गाउँपालिका वडा नम्बर १ घाँटी बगर क्षेत्रको बाटो सुदुरपश्चिम प्रदेशका मूख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नु भएको छ ।

नेपाली सेनाका प्रबक्ता सन्तोष बल्लप पौडेल, सेनाका उच्च अधिकारी तथा सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री सहितको टोलीले सोमबार घोरेटो बाटोको उद्घाटन गरेका छन् ।

नेपाली सेनाले निर्माण गरेको साढे पाँच सय मिटर घोरेटो बाटो उद्घाटन पछि घाँटी बगर क्षेत्रमा अवलोकन गरी जिल्ला सदमुकाम फर्किएको दुर्गादल गुल्म दार्चुलाका मेजर विक्रमदेब थापाले जानकारी दिनुभयो ।

Sharing is caring!

Latest News

नरेन्द्र सिँह टमट्टाको लय तथा शब्दमा रहेको आशु प्युदैछु गितको छायांकन सम्पन्न ।
सोमबार, आश्विन १९ १४:२०
पत्रकार देउवाद्वारा जन्मदिनको अवसर तेजु स्मृति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग
सोमबार, आश्विन १९ १४:२०