१८ बैशाख २०८३, शुक्रबार
सोमबार, कार्तिक ३ २१:१५

कैलाली -कैलालीमा हत्या गरिएका प्रहरी सहायक निरिक्षक गोबिन्द बिकको अन्त्येष्टि गरिएको छ ।
बिकको शोक सलामी सहित कञ्चनपुरको पुर्नवााा नगरपालिका वडा नम्ब९ स्थित किर्तिपुरु घाटमा अन्त्येष्टि गरिएको हो ।

धनगढी १२ जुगेडामा रहेको अस्थायी प्रहरी विटका इन्चार्ज समेत रहेका बिक कार्तिक १ गते राति ड्युटीमा खटिएका बेला वेपत्ता भएका थिए ।

उनको शब बिभत्स अबस्थामा २ गते फेला परेको हो।

अन्त्येष्टि अघी उनको शबमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदीले संगठनको झण्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

अन्त्येष्टिमा  प्रहरी बरिष्टअधिकारी र स्थानियको सहभागिता रहेको थियो ।

Sharing is caring!

Latest News

धनगढीको सिमानाकामा असईको शव मोहना नदीबाट निकालीए, जवान बेपत्ता
सोमबार, कार्तिक ३ २१:१५
धनगढीमा घाँटी रेटी हत्या भएका प्रहरी सहायक निरिक्षक गोबिन्द बिकको अन्त्येष्टि
सोमबार, कार्तिक ३ २१:१५