१४ बैशाख २०८१, शुक्रबार
सोमबार, कार्तिक १० ११:११

लागु औषध चरेशसहित २ जना पक्राउ

बिष्णु जोशी धनगढी

कंचनपुर को बेलौरी नगरपालिका वडा नम्बर १० को टापर बाट १ ग्राम ६ सय ६० मिलिग्राम लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कंचनपुर ले जनाएको छ ।

खबरचित्र

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ पर्नेमा बेल्डाँडी गाउँपालिका २ का ३० वर्षीय नविन राना र २४ वर्षीय डिल्लु राना रहेको जनाएको छ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट खटिएको टोलीले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनु भयो

Sharing is caring!

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह
सोमबार, कार्तिक १० ११:११
राष्ट्रपति विद्यादेबि भण्डारी ले पनि टीका थापिन
सोमबार, कार्तिक १० ११:११
shares