१९ मंसिर २०७७, शुक्रबार
सोमबार, कार्तिक १० ११:३८

राष्ट्रपति विद्यादेबि भण्डारी ले पनि टीका थापिन

खबरचित्र सम्बादाता /राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए ।

सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाए ।

Sharing is caring!

लागु औषध चरेशसहित २ जना पक्राउ
सोमबार, कार्तिक १० ११:३८
रामचन्द्र काफ्लेको “यो तीहरैमा घरैमा नाचिन्छ” बोलको गीत सार्वजनिक (भिडियो सहित )
सोमबार, कार्तिक १० ११:३८
shares