७ बैशाख २०८१, शुक्रबार
भुवानी रेग्मीको अभियानमा रहेको `पाहडिया नानी ´ गीत सार्वजनिक (भिडियो सहित )
बिहीबार, कार्तिक १३ १०:५६

भुवानी रेग्मीको अभियानमा रहेको `पाहडिया नानी ´ गीत सार्वजनिक (भिडियो सहित )

दसैं तिहार लक्ष्यित गरि पदम धामी वहादुर विक र माया बुढाको स्वरमा रहेको देउडा गीतमा पहाडीया नानीको भिडियो सार्बजनिक भएको छ ।
देउडा गीतको भिडियोमा पहाडीया नानीको अभियान रेष्मा बिष्टले गरेकी छिन भने भवानी रेग्मीले शहरीया कान्छाको भुमिका निर्वाह गरेका छन् ।

कैलालीको खानीडाँडा र गेटा मेडिकल कलेजमा छायाकंन गरिएको गीतमा पदम धामीको शब्द र लय रहेको छ । जगत टमाटाले र्याप गाएका छन् । त्रिवेन्द्र कर्णको निर्देशन रहेको गीतको भिडियो प्रकाश नागरीले खिचेका छन् भने सम्पाद्न पि .आर जोशीले गरेका हुन् ।पहाडीया नानी बोलको देउडा गीत म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । 
 

Sharing is caring!

रामचन्द्र काफ्लेको “यो तीहरैमा घरैमा नाचिन्छ” बोलको गीत सार्वजनिक (भिडियो सहित )
बिहीबार, कार्तिक १३ १०:५६
डडेल्धुरामा नेपाली सेनाले कोतघर निर्माण गर्यो
बिहीबार, कार्तिक १३ १०:५६
shares