२९ आश्विन २०८३, बिहीबार
मंगलवार, कार्तिक १८ १६:३०

कंचनपुरमा एक वृद्ध को शव भेटियो

सनाखत हुन सकेन

बिष्णु जोशी कार्तिक १८/
कंचनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर४ स्थित जनस्वास्थ्य कार्यालयमा अन्दाजी ८०बर्षिय पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कंचनपुर ले जनाएको छ।

आज बिहान भेटिएको उक्त शवको पहिचान भने हुन नसकेको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा ले जानकारी दिनु भयो ।प्रहरी का अनुसार गहुँ गोरो वर्ण, , उचाई ५.६ ईन्च, कपाल कालो र लामो, अनुहार लाम्चो, निलो रातो ट्राउजर(ट्राक) लगाएको हुलिया भएको शवको पहिचान गरी सहयोग गर्न समेतसबैमा अपिल गर्नु भएको छ ।
अहिले शव को पोस्टमार्टम का लागि
अहिले महाकाली अस्पताल लगिएको प्रहरी ले जनाए को छ।

Sharing is caring!

Latest News

कोरोना महामारी का कारण भारत जानु भन्दाआफ्नै पेसा मा महनत गर्दैछ्न कैलाली का युवा
मंगलवार, कार्तिक १८ १६:३०
धनगढीमा एक युवती मृत फेला
मंगलवार, कार्तिक १८ १६:३०