३० असार २०८३, मंगलवार
मंगलवार, कार्तिक १८ १७:०८

धनगढीमा एक युवती मृत फेला

बिष्णु जोशी।

धनगढी उप–महानगरपालिकाको वडा नम्बर ८ मा १९वर्षीया युवती मृत भेटिएकि छ्न ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ को बसन्तटोल शिविरमा वस्दै आएकी ईन्द्रा चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

अहिले घटनास्थलमा मुचुल्का उठाउने काम भईरहेको उनले बताए । चौधरी रुखमा झुण्डिएको अवस्था मृत भेटिएपनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing is caring!

कंचनपुरमा एक वृद्ध को शव भेटियो
मंगलवार, कार्तिक १८ १७:०८
बझाङको बुङ्गल नगरपालिमा चाउमिन उद्याेग सञ्चालन
मंगलवार, कार्तिक १८ १७:०८