३० असार २०८३, मंगलवार
मंगलवार, कार्तिक १८ १८:२१

बझाङमा थप ६ जनामा संक्रमण पुष्टि, जिल्ला भर संक्रमितको संख्या ६३९ पुग्यो


सुरेश धामी बझाङ : बझाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४१ जनाको कोरोना परीक्षण भएकोमा ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङले जनाएको छ ।

तस्बिर:पत्रकार सुरेश धामी बझाङ ।

अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काका अनुसार संक्रमणहुनेमा बझाङ को जयपूथ्वी नगरपालिकाका १ जना ,जिल्ला प्रहरी कार्यलय बझाङका १ महिला र ३ पुरुष गरी ४ जना प्रहरीमा र जिल्ला अस्पताल बझाङका १ जना स्वास्थ्यकर्मिमा संक्रमण भेटिएको छ । यो संगै जिल्ला भर संक्रमितको संख्या ६३९ पुगेको छ ।

Sharing is caring!

शैल्यशिखर नगरपालिका–९ जगतपुरी शिवधाम नजिक सडकको भिरपट्टी नहरमा बैतडीका एक पुरुषको शव फेला परेको छ
मंगलवार, कार्तिक १८ १८:२१
उपचार खर्च तिर्न नसक्ने भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेजले घर पठाएकी एक कोरोना संक्रमितले आत्महत्या गरेकी छन् ।
मंगलवार, कार्तिक १८ १८:२१