३१ असार २०८३, बुधबार
बिहीबार, कार्तिक २० १४:१०

कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको ज्यानगयो

बिष्णु जोशी ।

कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।जिल्लाको घोडाघोडी नगरपालीका १ घोडाघोडी मन्दिर नजिकै से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुखडका सुरेश लामिछानेको मृत्यु घोडाघोडी अस्पतालले जनाएको छ ।ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी सुखडले जानकारी दिएको छ

Sharing is caring!

सुदुरपश्चिम् को बैतडी मा भुकम्प को धक्का।
बिहीबार, कार्तिक २० १४:१०
अबैध राङ्गा भैंसी प्रहरी द्वारा पक्राउ
बिहीबार, कार्तिक २० १४:१०