३० आश्विन २०८३, शुक्रबार
बिहीबार, कार्तिक २० १४:५३

अबैध राङ्गा भैंसी प्रहरी द्वारा पक्राउ

मेघराज राय ।

जीराभवानी कार्तिक २०/ पर्साको ठोरी गाउँ पालिका बाट प्रहरीले ठूलो परिमाण मा भार्तिय पाडा भैंसी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय सेढवा बाट गएको संयुक्त प्रहरि टोलि ले पर्साको ठोरी गाउँ पालिका वार्ड नम्बर पाच सुवर्ण पुर को बाटो हुँदै भारत बाट अबैध रुपमा भन्सार छली गरि ल्याउदै गरेको बीस वटा भैंसी पक्राउ गरेको छ पक्राउ गरिएको भैंसी लाई ईलाका प्रहरी कार्यालय सेढवा मा राखिएको र आवश्यक कार्वाही को लागि बिरगंज भन्सार कार्यालय मा पठाउने तैयारी भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक मनोजित कुवरले जानकारी दिनुभयो ।

Sharing is caring!

Latest News

कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको ज्यानगयो
बिहीबार, कार्तिक २० १४:५३
पर्सामा प्रहरीको ज्यादतीको बिरोध गर्दै जिराभवानी गाउपालिका वडा नं १ जगतिया चौकमा साझ ५:१५ बजे प्रहरी र स्थानीय बीच बिबाद।
बिहीबार, कार्तिक २० १४:५३