३१ असार २०८३, बुधबार
शनिबार, कार्तिक २२ १४:२४

बैतडी मा प्रहरी ले ३किलो चरेस बरामद गर्यो।

बैतडी मा प्रहरी ले ३किलो चरेस बरामद गरेको छ।

बझाङको बित्थडबाट बैतडीको खोड्पे आउँदै गरेको से १ ज २२८ नम्बरको जीपमा चेकजाँच गर्दा ३ किलो ७ सय ग्राम लागु औषध चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडी ले जनाए को छ ।

बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक उपरीक्षक नारायणप्रसाद अधिकारीले जीपबाट चरेश बरामद गरिएपनि ओसारपसारमा संलग्नको पहिचान नखुलेको जानकारी दिए । 
 

Sharing is caring!

पर्साको धोबिनी गाउँपालिका वार्ड नं ४ लंगडी चौकमा सरसफाइ कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२ १४:२४
कञ्चनपुरमा आगलागी हुँदा गोठमा जलेर नष्ट ।
शनिबार, कार्तिक २२ १४:२४