१३ बैशाख २०८१, बिहीबार
बिहीबार, कार्तिक २७ २१:०६

बलिउडका अभिनेता आसिफ बास्रा मृत फेला परेका

खबरचित्र सम्बादाता धनगढी ।बलिउडका अभिनेता आसिफ बास्रा मृत फेला परेका छन् । ५३ वर्षीय आसिफ हिमाञ्चल प्रदेशको धर्मशालास्थित निजी कम्प्लेक्समा मृत फेला परेको बीबीसीले जनाएको छ ।

आसिफले आत्महत्या गरेको हुनसक्ने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । उनले काई पो चे, ब्ल्याक फ्राइडे, जब वी मेट, क्रिस–३, हिच्की, प्रजानीय वन्स अपन अ टाइम इन मुम्बई लगायतका चलचित्र तथा पाताल लोक सिरिजमा अभिनय गरेका छन् ।

Sharing is caring!

बझाङको जयपृथ्वी नगरपालिकाका विद्यालय तिहारपछि सञ्चालन हुने
बिहीबार, कार्तिक २७ २१:०६
बझाङमा भीरबाट लडेर एक युवतीको मृत्यु
बिहीबार, कार्तिक २७ २१:०६
shares