१३ बैशाख २०८१, बिहीबार
बिहीबार, कार्तिक २७ २१:२४

बझाङमा भीरबाट लडेर एक युवतीको मृत्यु

खबरचित्र सम्बादाता धनगढी ।बझाङमा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्य हुनेमा सुर्मा गाउँपालिका –२ दोगडीकी २२ वर्षीया सरस्वती बोहरा रहेकी छन् ।

बुधबार दिउँसो घाँस दाउरा ल्याउन बारिल खर्क भन्ने ठाउँमा गएकी उनी बेलुका मृत फेला परेकी प्रहरी जनाएको छ । घाँस दाउरा गरिरहेको स्थानबाट करिब २५ तल खसेकी उनको घटना स्थलमै ज्यान गएको मृतक युवतीका आफन्तलाई उद्यृत गर्दै प्रहरीले जनाएको छ ।

उनको आज बिहान प्रहरी मुचुल्का गरी पोष्ट मार्टमपछि शव आफन्तले बुझेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी रुपक खड्काले बताए ।

Sharing is caring!

बलिउडका अभिनेता आसिफ बास्रा मृत फेला परेका
बिहीबार, कार्तिक २७ २१:२४
बैतडीको खोड्पेमा बस दुर्घटना हुदा८जनाको ज्यान गयो २९घाइते।
बिहीबार, कार्तिक २७ २१:२४
shares