१३ बैशाख २०८१, बिहीबार
बैतडीको खोड्पेमा बस दुर्घटना हुदा८जनाको ज्यान गयो २९घाइते।
शुक्रबार, कार्तिक २८ ०१:०४

बैतडीको खोड्पेमा बस दुर्घटना हुदा८जनाको ज्यान गयो २९घाइते।

बिष्णु जोशी धनगढी ।
दार्चुला र बैतडी को सिमाना गन्ना बाट छुटेको पवनद्रुत यातायात को ५१४१नम्बर को बस बिहिवार राती करिब १०:३०बजे तिर बैतडी को पाटन न पा ८ खोड्पे मा दुर्घटना हुदा८जना को ज्यान गएको भने दर्जनौ घाइते भएका छ्न। बसले बैतडी र दार्चुला का गरि ५०जना यात्रु लिएर आएको बताइएको छ ।बस सडक बाट निकै तल खसेका कारण अहिले सम्म २९जनाको मात्र उद्दार गरिएको प्रहरी ले जनाएको छ।अहिले उद्दार मा प्रहरी र खोड्पे बजार का ब्यापारी हरु लागिपरेका छ्न।घाइते कति छन भन्ने एकिन विवरण भने आउन सकेको छैन अँध्यारो का कारण जङ्गल मा जान निकै अप्ठ्यारो भएको प्रहरी ले जनाएको छ

Sharing is caring!

बझाङमा भीरबाट लडेर एक युवतीको मृत्यु
शुक्रबार, कार्तिक २८ ०१:०४
बैतडीको खोडपेमा बस दुर्घटना ९ जना को मृत्यु ३४ घाइते
शुक्रबार, कार्तिक २८ ०१:०४
shares