१९ मंसिर २०७७, शुक्रबार
भारतको बेङ्ग्लोर जयनगर मा अटो दुर्घटना हुदा बझाङ का एक जना घाइते।
शुक्रबार, मंसिर ५ २३:४७

भारतको बेङ्ग्लोर जयनगर मा अटो दुर्घटना हुदा बझाङ का एक जना घाइते।

खबरचित्र सम्बादाता ब्यूरो न्युज ।सुदूरपश्चिमका एक युवक भारतमा सडक  दुर्घटनाबाट घाइते भएका छन् ।

बझाङको थलारा गाउँपालिका वडा नम्बर ३ कुचका घर भएका कमल थापा भारतमा अटो दुर्घटना हुँदा घाइते भएका हुन् । बुधबार ब्याङ्लोरस्थित जयनगरमा उनले चलाएको अटो दुर्घटना भएको हो ।  उनको एक खुट्टा भाँचिएको छ । 

उपचारका लागि भारतीय ६ लाख आवस्यक परेको उनीसंगै रहेका गौतम विष्टले जानकारी दिए । उपचारमा रकमको अभाव भएको गौतमले बताए । 

Sharing is caring!

मालपोत कार्यालय दाङका नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे ३लाख२०हजार घुस रकम सहित अख्तियार को फन्दामा ।
शुक्रबार, मंसिर ५ २३:४७
सुदूरपश्चिममा कोरोना सङ्क्रमण कारण पहिलो स्वास्थ्यकर्मीको निधन
शुक्रबार, मंसिर ५ २३:४७
shares