१४ बैशाख २०८१, शुक्रबार
कञ्चनपुर प्रहरीले नक्कली नोट सहित एक जनालाई पक्राउ गर्यो।
आईतवार, मंसिर १४ १७:२२

कञ्चनपुर प्रहरीले नक्कली नोट सहित एक जनालाई पक्राउ गर्यो।

खबरचित्र सम्बाददाता।कञ्चनपुर प्रहरीले नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दिपक नाथ रहेका छन् ।

नाथलाई हजार दरका ३ वटा नक्कली नोट सहित प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दिपकले भिमदत्त नगरपालिका ४ स्थित एक पसलबाट सामान किनी पैसा दिने क्रममा नक्कली नोट दिएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

पक्राउ परेका नाथमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing is caring!

डोटी मा२६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु
आईतवार, मंसिर १४ १७:२२
पर्सामा हरेक एक बर्षमा लाग्ने सातोमाईको शक्तिपीठहरुमा योबर्ष मेला नलाग्ने
आईतवार, मंसिर १४ १७:२२
shares