३० असार २०८३, मंगलवार
सुपर पब्लिक स्पिकर रमेश प्रसाईं र नन्दा सिंह यहीँ २२गते वैवाहिक बन्धन  मा बाधिदै।
मंगलवार, मंसिर १६ १९:३३

सुपर पब्लिक स्पिकर रमेश प्रसाईं र नन्दा सिंह यहीँ २२गते वैवाहिक बन्धन मा बाधिदै।

खबरचित्र सम्बाददाता ।बहुमुखी प्रतिभाका धनी तथा पछिल्लो समयका चर्चित कलाकार रमेश प्रसाईं बिवाह ब’न्धनमा बा’धिन लागेका छन्।

प्रसाईले कालिकोट निवासी नन्दा सिंहसंग ल’गन गा’ठो क’स्न लागेको उनका मित्र जीवन बिस्टले जानकारी गराएका हुन्। प्रसाईं यहि मंसिर २२ गते सोमबारको दिन बिवाह ब’न्धनमा बा’धिन ला’गेका छन्।

साथै प्रसाईंका साथी जीवन बिष्टले सामाजिक संजाल तथा केही मिडियाहरुले रमेश प्रसाईंको सम्पुर्ण बिवाह खर्च ब्यक्ती तथा संस्थाले बे’होर्न भन्न जस्ता भ्र’म’पुर्ण समाचारले प्रसाईंको स्वा’भिमा’नमा ध’क्का पुगेको बताएका छन्।

Sharing is caring!

स्कुटर दुर्घटना मा भक्तपुर मा एकजना को ज्यान गयो
मंगलवार, मंसिर १६ १९:३३
अछाममा रक्तश्राव हुँदा सुत्केरीको महिला को ज्यान गयो।
मंगलवार, मंसिर १६ १९:३३