८ बैशाख २०८१, शनिबार
अछाममा रक्तश्राव हुँदा सुत्केरीको महिला को ज्यान गयो।
मंगलवार, मंसिर १६ १९:३९

अछाममा रक्तश्राव हुँदा सुत्केरीको महिला को ज्यान गयो।

खबरचित्र सम्बाददाता ।अछाममा रक्तश्राव हुँदा सुत्केरीमहिला को ज्यान गएको छ। 

जिल्लाको तुर्माखाद गाउँपालिका – ४ कि सुत्केरी ३८ वर्षीया नामसरा बिकको जिल्ला अस्पताल अछाममा गएराति मृत्यु भएको हो। 

अस्पतालका अनुसार राति १ बजे मृत अवस्थाको शिशु जन्माएकी बिकको रक्तश्रावका कारण मृत्यु भएको हो। 
 

अछाममा रक्तश्राव हुँदा सुत्केरीको मृत्यु भएको छ। 

जिल्लाको तुर्माखाद गाउँपालिका – ४ कि सुत्केरी ३८ वर्षीया नामसरा बिकको जिल्ला अस्पताल अछाममा गएराति मृत्यु भएको हो। 

अस्पतालका अनुसार राति १ बजे मृत अवस्थाको शिशु जन्माएकी बिकको रक्तश्रावका कारण मृत्यु भएको हो। 
 

Sharing is caring!

सुपर पब्लिक स्पिकर रमेश प्रसाईं र नन्दा सिंह यहीँ २२गते वैवाहिक बन्धन मा बाधिदै।
मंगलवार, मंसिर १६ १९:३९
अर्घाखाँचीमा एक पुरुषको शव खोलामा फेला
मंगलवार, मंसिर १६ १९:३९
shares