१३ बैशाख २०८१, बिहीबार
पर्साको ग्रामीण क्षेत्रमा पुनह गाजा खेति सुरु पर्सा प्रहरी द्वारा फडानी तीब्र गतीमा
बुधबार, मंसिर १७ १४:१९

पर्साको ग्रामीण क्षेत्रमा पुनह गाजा खेति सुरु पर्सा प्रहरी द्वारा फडानी तीब्र गतीमा

मेघराज राय पर्सा /जीराभवानी/मङ्सिर १७/ पर्सा प्रहरी द्वारा केहि बर्ष अगाडी पर्साको ग्रामीण भेगमा बन्द भएको गाजा खेती पुनह सुरु भएको छ। विभिन्न मेडियामा समाचार प्रशारण भए संगै पर्सा प्रहरीले ग्रामीण क्षेत्रमा गाजा फाडने अभियान तिव्र पारेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक रामकाजी थापा को नेतृत्व गएको गाजा फाडने प्रहरी टोलिले ले पर्साको सखुवा पर्सौनी गाउँ पालिका वार्ड नम्बर एक अकुनिया, सिधपुर , सखुवनिया, मकावानी नया टोल मा लगाइएको करिब चार बिघा क्षेत्रफल मा लगाइएको अबैध गाजा खेती आज फाडेर नस्ट गरेको छ।
सोही प्रहरी टोलिले हिजो पनि
पर्साको सखुवा प्रसौनी गाउँ पालिका वडा न १ मधुवान मथौवालको सथवल,सखुवानिया, सिध्पुर गरि ५ विगहा तीन कठा मा लगाइएको अबैध लागू औषध गजा खेती प्रहरीले फडानी गरेको छन् । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र एकटाङ्गा प्रहरी चौकी रंगपुर,मनवा लगाएतको प्रहरीले विशेष सूचनाको आधारमा गजा खेती फडानी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गाजा खेती कस्ले गरेको हो भन्ने बारेमा अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

Sharing is caring!

प्रहरी हत्याको आरोपमा पक्राउ परेका ८ जना कारागार चलान
बुधबार, मंसिर १७ १४:१९
बर्दादेवी टुर एण्ड ट्राभल्सका अध्यक्ष सहितका ४ जना विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर(नाम सहित)
बुधबार, मंसिर १७ १४:१९
shares