३० असार २०८३, मंगलवार
मोरङमा विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या
मंगलवार, मंसिर २३ १३:३७

मोरङमा विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार ५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको छ । ‘थप अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पुग्दैछ, ‘ उनले भने ।

श्रेष्ठको हत्या भएको जानकारी मृतकका भतिज महेश श्रेष्ठले प्रहरीलाई जानकारी गराएका थिए । महेशको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक खड्काले मंगलबार बिहान करिब ७ बजे घरबाट केही टाढा रहेको जंगलमा श्रेष्ठको हत्या भएको बताए ।

Sharing is caring!

डोटीमा जिप दुर्घटना हुदा ४जनाको ज्यान गयो
मंगलवार, मंसिर २३ १३:३७
”पर्सी आइहाल्न्या हुँ खिरपुरी बनाइराख्नु,, टिकटकमा भाइरल दुलहीको माइतीघर धनगढी
मंगलवार, मंसिर २३ १३:३७