८ बैशाख २०८१, शनिबार
देउडा गीत ”भईन जीवन साथी”सार्वजनिक (भिडियो सहित )
शनिबार, पुष ४ ०७:५९

देउडा गीत ”भईन जीवन साथी”सार्वजनिक (भिडियो सहित )

बिगत लामो समय देखि नेपालि गीतसंगीत तथा डेउडा क्षेत्रमा निरन्तर यात्रा गरिरहेका लोक डेउडा गायक,सर्जक तथा संचारकर्मी नरेन्द्र रावल र उनका भाउजू नव गायिका राधा रावल को नयाँ गीत”भईन जीवन साथी”सार्वजनिक भएको छ ।

नव गायिका राधा रावलको शब्द तथा नरेन्द्र रावल, राधा रावलको संगीतमा नरेन्द्र रावल र नव गायिका राधा रावलको आवाजमा रहेको छ ।
गितमा मायाँ प्रेमको भाबसंगै मिलन र बिछोडको बारेमा चर्चा गरिएको छ ।
यो गीतमा डोट्याल बड्डो सुरेन्द्र संगमको निर्देशनमा रहेको म्युजिक भिडियोमा अछामी भाषाको पहिलो कथानक चलचित्र नौलो पाईलाका नायक मकर रावल, धिरेन्द्र चंन्द सोडारी र लोक पृर्य मोडेल निशा रावलको अभिनय रहेको छ । अनुप बिकले छायांकन गरेको म्युजिक भिडियोलाई अमित बिकले सम्पादन गरेका हुन् ।

श्रीराम फिल्मसमा दृष्य निर्माण भएको यो म्युजिक भिडियो गायक नरेन्द्र रावलको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

https://m.youtube.com/watch?v=238kNysHKW4&feature=youtu.be

Sharing is caring!

पर्साको ठोरी पाँचमा बिरगंज महानगरका मेयर बिजय कुमार सरावगीको सौजनयमा सुवर्णपुरमा निशुल्क आँखा शिबिर सम्पन्न
शनिबार, पुष ४ ०७:५९
मानवीय सेवामा अनेकौं प्रयास द्वारा बाजुराका बाढी पहिरोबाट प्रभावित भएका पिडित परिवारलाई सहयोग
शनिबार, पुष ४ ०७:५९
shares