१४ बैशाख २०८१, शुक्रबार
मानवीय सेवामा अनेकौं प्रयास द्वारा  बाजुराका बाढी  पहिरोबाट प्रभावित भएका पिडित परिवारलाई सहयोग
शनिबार, पुष ४ २२:४०

मानवीय सेवामा अनेकौं प्रयास द्वारा बाजुराका बाढी पहिरोबाट प्रभावित भएका पिडित परिवारलाई सहयोग


मानवीय सेवामा अनेकौं प्रयासको सहयोग र बडीमालिका नगरपालिकाको समन्वयमा नगरपालिकाका तीन सय ४० बाढी र पहिरोबाट प्रभावित भएका पिडित परिवारलाई शनिबार खाद्यान्न र लत्ताकपडा सहयोग गरिएको छ मानवीय सेवामा अनेकौं प्रयासको सहयोग  मानवीय सेवामा अनेकौं प्रयासको सहयोग लगातारको अविरल लवर्षासंगै गएको साउना आएको बाढी र पहिरोबाट प्रभावित भएका पिडित परिवारलाई चामल,तेल,दाल ओढ्ने ओछ्याउने   वितरण गरेको सामाजिक अभियान्ता भक्तराज जोशीले बताए । 
गएको साउन २५ गते राती आएको अविरल वर्षासंगै बाढी र पहिरोबाट पिडित परिवारलाई नगरपालिकाको २,४,५,६ ८ र ९ वडाका गरी तीन सय ४० परिवारलाई खाद्यान्न सहयोग गरेको नगरपालिकाका प्रमुख पद बडुवालले बताउनु भएको छ । 
बाढी र पहिरोबाट पिडित भएकाहरुको अवस्था हेर्दा नाजुक भएकाले मानवीय सेवामा अनेकौ प्रयास संस्थाले खाद्यान्न सहितका सामग्री सहयोग गरेको नगर प्रमुख बडुवालले बताए  । 
कार्यक्रम गर्ने मानवीय सेवामा अनेकौ प्रयासका अध्यक्ष तथा सामाजिक अभियान्ता भक्तराज जोशीले प्रतिवद्धता  जनाए । 
उनले सुदुरपश्चिमका बाजुराका दुई नगरपालिका सहित १७ स्थानीय तहमा राहत वितरण र शैक्षिक सामग्री सहयोग जस्ता कार्य गर्दै आएको जोशीले बताउनु भयो । 

Sharing is caring!

देउडा गीत ”भईन जीवन साथी”सार्वजनिक (भिडियो सहित )
शनिबार, पुष ४ २२:४०
धनगढी–खुटिया सडकमा धुलो धुवाँ हुदा नागरिकहरुलाई सास्ती
शनिबार, पुष ४ २२:४०
shares