७ बैशाख २०८१, शुक्रबार
बिगत ४बर्ष देखि डोटी का गोबिन्द भण्डारी भारत मा बेपत्ता।खोजिदिन परिवार जनको आग्रह ।
बुधबार, पुष ८ १७:००

बिगत ४बर्ष देखि डोटी का गोबिन्द भण्डारी भारत मा बेपत्ता।खोजिदिन परिवार जनको आग्रह ।

बिष्णु जोशी ब्युरो न्युज।आज भन्दा करिब ४ बर्ष अघि रोजगारीको सिलसिला मा  भारत आएका सुदुरपश्चिम डोटीका गोबिन्द  भण्डारी बेपत्ता भएका छ्न।यति बेला गोबिन्द को कुनै अत्तोपत्तो नभए पछि श्रीमति   छोराछोरीको बिचल्ली भएको छ ।  दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ घोल्ताडाका भन्डारी जम्मा३४बर्ष का हुन। गाउबाट आफ्नै छिमेकी दाजु भाइ हरु सङ्ग निस्केका गोबिन्द भारत को गुजरात स्थित  भुज भन्ने ठाउँ मा आएका थिए। करिब एक महिनासम्म सँगै साथी हरु सङ्ग बसेका गोबिन्द   कसैलाई कुनै पनि जानकारी नदिएरै   कोठा छोडेका थिए।  हामिले प्रहरी प्रसासन समेत गुहार्यौ आफुले सके जति खोजी पनि गरेकै हो उहाका आफन्तले भन्नू भयो चेन्नईस्थित नेपाली जनसम्पर्क समिति भारत मा पनि अनुरोध गरे। उनि सम्पर्कविहीन भएर भारतका कुनै पनि राज्यमा पुगेको हुन सक्ने भएकाले तस्वीरमा देखिएका 33 का गहुँगोरो वर्ण अन्दाजी ५ फिट ५ इन्च उचाई भएका गोबिन्द भन्डारीलाई कतै देख्नु भएमा मोबाईल नम्बर 81-22-96-96-48 मा खबर गरिदिन नेजस भारतका केन्द्रीय सदस्य शिव बहादुर बलायरले आग्रह गर्नु भएको छ।

Sharing is caring!

पर्साको ठोरी मा क्रिश्चियन समाज द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
बुधबार, पुष ८ १७:००
पर्साको ठोरी गाउँपालिका वडा नम्बर १, दिपकनगरमा भेटेरिनरी (पशु बिज्ञान) कक्षा संचालनको निशुल्क तयारि ।
बुधबार, पुष ८ १७:००
shares