३१ असार २०८३, बुधबार
भारत को बेङ्गलोर मा बैतडी का एक  जना ले गरे आत्महत्या।।
शनिबार, पुष १८ २३:५४

भारत को बेङ्गलोर मा बैतडी का एक जना ले गरे आत्महत्या।।

 बिष्णु जोशी न्युज ब्युरो।बिगत लामो समय देखि भारत को बेङ्गलोर हेलङ्का मा काम गर्दै आएका बैतडी  जिल्ला  शिगास गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष अन्दाजी ५६का बिरपल बोहोरा ले आत्महत्या गरेका छ्न।  शनिबार बिहान फासिलगाएर देह त्याग गरेको सि सि टि भि फुटेज मा देखिएको छ। मृतक बोहोरा एउटा सानो अपार्ट्मेन्ट मा बिगत एक बर्ष देखि काम गर्दै आइरहेको जनाइएको छ।बोहोरा का श्रीमती र एक छोरा एक छोरी छ्न।घटना को कारण भने खुल्न नसकेको उहाँ का भाइ नाता पर्ने राजु बोहोरा ले खबरचित्र डट कम लाई जानकारी  दिनु भयो।

Sharing is caring!

भारतको बेङ्गलोरमा आफ्नै श्रीमतीको हत्या गरि अछामका एक जना फरार ।
शनिबार, पुष १८ २३:५४
ब्रेकिङ न्युज.बेङ्गलोर मा आफ्नै श्रीमती को हत्या गरि फरार रहेका रामबहादुर बटाला पक्राउ ।
शनिबार, पुष १८ २३:५४