आईतवार, पुष १९ ००:२८
ब्रेकिङ न्युज.बेङ्गलोर मा आफ्नै श्रीमती को हत्या गरि फरार रहेका रामबहादुर बटाला पक्राउ ।
बिष्णु जोशी ब्यूरो न्युज।आफ्नै श्रीमती लाइ चक्कु प्रहार गरि हत्या गरेको आरोप मा भारत को बेङ्गलोर मा एक जना पक्राउ परेका छ्न आज बिहान श्रीमती धुपी_बटालाको हत्या गरेर फरार भएका अछाम को पन्चदेवल बिनायक नगरपालिका वार्ड नम्बर ७ पुल्तोला बस्ने र केही समय देखि कैलाली को ल्म्कि मा बसो बाँस गर्ने राम बहादुर बटाला पक्राउ परेका छ्न। आज बिहान श्रीमती को हत्या पश्चात् फरार रहेका अभियुक्त लाई कर्नाटक पुलिस ले नियन्त्र मा लिएको जनाइएको छ

