२९ असार २०८३, सोमबार
पर्साको जिराभवानीमा आगलागी पचास हजार मूल्य बराबरको सरसामान जलेर नष्ट।
सोमबार, पुष २७ १९:३३

पर्साको जिराभवानीमा आगलागी पचास हजार मूल्य बराबरको सरसामान जलेर नष्ट।


मेघराज राय पर्सा पुस २७/

पर्साको जिराभवानी गाउपालिका वडा नं १ शान्तिटोलमा गए राती आगलागीभएको छ।स्थानीय रामा पासवानको भैसीको गोठमा राती करिब १:०० बजे आगलागी भएको हो । आगलागीमा एक वटा भैसी एक वटा पाडी जलेर घाइते भएका छन। आगलागी कसरी भएको कसैलाई जानकारी नरहेका स्थानीयहरु बताउछन् ।
आगलागी बाट खरको गोठ पूर्ण जलेर नष्ट भएका छन। आगलागीबाट करिब पचास हजार मूल्य बराबरको सरसामान जलेर नष्ट भएको अनुमान गरिएको स्थानिय जनप्रतिनिधि सोमनाथ सापकोटाले जानकारी दिनुभयो।

Sharing is caring!

रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडे
सोमबार, पुष २७ १९:३३
हुलाकी सडक निर्माणसँगै पर्साको ग्रामीण हाट बजारको स्वरुप फेरिदै
सोमबार, पुष २७ १९:३३