६ आश्विन २०८३, मंगलवार
रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडे
बिहीबार, पुष २३ २२:०२

रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडे

धनगढी: कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन। ५ वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको लामिछानेले बताए।

आफूले टेलिभिजन छाडेकोबारे उनले न्युज टिमलाई पनि जानकारी गराइसकेका छन्। 

उनी टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए।

उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन्। 

सिधा कुरा जनतासँगको ६ सय ३५औँ एपिसोड बिहीबार प्रसारण हुँदैछ।सभार dineshkhabar.com

Sharing is caring!

Latest News

बुवाको पुण्य तिथीको अवसरमा गायक बोहोराले गरे सेभ हाउस लाई सहयोग
बिहीबार, पुष २३ २२:०२
पर्साको जिराभवानीमा आगलागी पचास हजार मूल्य बराबरको सरसामान जलेर नष्ट।
बिहीबार, पुष २३ २२:०२