२० फाल्गुन २०७७, बिहीबार
दुई  छोराछोरी को बिचल्ली पारी १लाख८०हजार लगेर बेङ्गलोर बाट बझाङ कि एक महिला बेपत्ता
सोमबार, पुष २७ २०:२१

दुई छोराछोरी को बिचल्ली पारी १लाख८०हजार लगेर बेङ्गलोर बाट बझाङ कि एक महिला बेपत्ता


बिष्णु जोशी न्युज ब्युरो।बिगत लामो समय देखि बेङ्लोर को आर आर नगर मा काम गर्दै आइरहेका बझाङ जिल्ला छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ बस्ने रोहित मण्डेलकी श्रीमती हाँसु देवि मण्डेल दुई छोरा छोरी को बिचल्ली पारी फरार भएकी छ्न ।निजले श्रीमान को १ लाख ८० हजार नगद र नेपालको नागरिकता साथै अन्य प्रमाण पत्र लिएर एक हप्ता देखि बैंगलोरको आर आर नगर बाट हराएको जनाइएको छ।निज को खोजतलास का क्रममा फरार हासु देबि मण्डल बझाङ जिल्ला जय पृथ्वी नगरपालिका वडा नं ११ सुइल बस्ने दिनेश जेटारा सँग भागेको जानकारी प्राप्त भएको गङ्गा लाल धामिले खबरचित्र डट्कम लाई जानकारी दिनु भयो !!यो फोटो मा भएका दुबैलाइ तपाइले कहि कतै देख्नु भएको छ भने तलका नम्बर मा सम्पर्क गर्नु होला।
contact number 👇
97391 10614
72045 41187
9741091827 सबैले सक्दो सेयर गरिदिनु होला

Sharing is caring!

Latest News

हुलाकी सडक निर्माणसँगै पर्साको ग्रामीण हाट बजारको स्वरुप फेरिदै
सोमबार, पुष २७ २०:२१
काम को किन बेच का कारण नेपालि बाट नै नेपाली ठगिन्छ्न बेङ्गलोर मा १०हजार देखि ५०हजार सम्म मा हुन्छ बार्गेनिङ ।
सोमबार, पुष २७ २०:२१
shares