१३ बैशाख २०८१, बिहीबार
काम को किन बेच का कारण नेपालि बाट नै नेपाली ठगिन्छ्न बेङ्गलोर मा १०हजार देखि ५०हजार सम्म मा हुन्छ बार्गेनिङ ।
मंगलवार, पुष २८ ००:४२

काम को किन बेच का कारण नेपालि बाट नै नेपाली ठगिन्छ्न बेङ्गलोर मा १०हजार देखि ५०हजार सम्म मा हुन्छ बार्गेनिङ ।

।बिष्णु जोशी ब्यूरो न्युज।नेपाल को सबै भन्दा नजिक को देश भारत हो अनि मित्र राष्ट्र पनि नेपाल भारत आवतजावत का लागि खुला सिमा र भिसा को आवस्यकता पर्दैन ।भने हामी अधिकाङ्स नेपाली हरु को कर्म भुमी पनि भारत नै हो।भारत मा करिब ३२-३५लाख को हाराहारी मा नेपाली नागरिक हरु कामदार को रुपमा कार्यरत छ्न।तर बिडम्बना नेपाली बाटनै नेपाली ठगीए भन्दा अचम्म लाग्न सक्छ।यो एउटा यथार्थ हो बेङ्गलोर, मुम्बई ,चेन्नै ,लगायत भारत का ठुलठुला सहर मा आउने अधिकाङ्स नेपाली दाजु भाइ हरु नेपाली बाट नै ठगिने गरेका छ्न,आफुले गर्दै गरेको काम लाई मासिक तलब हेरि हेरि बार्गेनिग गर्छ्न।बेङ्गलोर मा यो समस्या अत्याधिक रुपमा बढेको पाइएको छ।आफुले मन नपरेको काम अर्को ब्याक्ती ला बेचिदिने र आफू फरार हुने,अनि मालिक सङ्ग केही तलमाथि भयो भने पनि आफुले लगाएको लगानी पनि उठ्न नस्क्ने अवस्था मा जति सुकै गार्हो काम भए पनि गर्न बाध्य हुनुपर्छ ,डडेलधुरा घर बताउने एक जना ब्याक्ती ले बताउनु भयो।यो खबर सुन्ने बितिकै हामी बेङ्गलोर का धेरै ठाउमा पुग्यौं तर सबै ठाउँ मा अपार्ट्म्न्ट मा डिउटी किनेर मात्रै गर्न मिल्ने त्यहा का एक जना नेपाली नागरिक ले बताउनु भयो यहाँ १०हजार देखि ५०हजार सम्म किन्नु पर्ने काम छ्न ।पैसा दिनुहुन्छ भने आउनुहोस,उहाले भनेको सुन्दा आश्चर्य लाग्यो।हुन त यहाँ थुप्रै नेपाली सङ्ग सस्था हरु छ्न उहाँ हरु लाई थाहा छ पनि तर उहाँ हरु चुप लागेर तमासा हेर्न मा ब्यस्त हुन्छ्न।त कतिपय सस्था कै मान्छे हरु ले नेपाली दाजुभाइ लाई काम लगाए बाफत महिनै पिछ्छे कमिसन लिन्छ्न।यो समस्या को मारमा थुप्रै दाजुभाइ हरु परेका छ्न।तपाईं सङ्ग पनि यस्तै किसिम का घटना हरु हुन्छ्न भने घटना घटेको स्थान तपाइको नाम अनि त्यहा कुराकानी गरिएको अडियो भिडियो हामी लाई पठाउनु होस ।तुरुन्त कार्बाही को प्रक्रिया मा लैजाने छौ।तपाईं पनि सचेत रहनु होश आफै काम खोज्नु होस काम खोज्दा सिधा मालिक सङ्ग कुरा गर्नु होस नत तपाईं पनि ठगिनु हुन्छ नि।सावधान ।

Sharing is caring!

दुई छोराछोरी को बिचल्ली पारी १लाख८०हजार लगेर बेङ्गलोर बाट बझाङ कि एक महिला बेपत्ता
मंगलवार, पुष २८ ००:४२
पर्सामा थारू सम्बत् २६४५ तथा खिचडी पर्बमा जुटे थारु समाज
मंगलवार, पुष २८ ००:४२
shares