शुक्रबार, माघ ९ १५:३६
कर्नाटक को शिभमोगा मा१५० जिलेटिन बम बलास्ट हुदा ८जना को ज्यान गयो दर्जन भन्दा बढी घाइते।

बिष्णु जोशी ब्युरो न्युज।दक्षीण भारत को कर्नाटका अन्तर्गत को शिमोग्गा जिल्ला मा बम बलास्ट हुदा बिहार का ८जना कामदार को घटना स्थल मै मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाइते भएका छ्न।
घटना स्थल भन्दा करिब एक किलोमिटर भित्र रहेका घर हरु मा निकै क्षति भएको छ भने १सय ट्रक भन्दा बढि मा क्षति भएको छ ।
रोड खन्ने क्रम मा ढुङ्गा लागे पछि ढुङ्गा फुटाउने करिब १५०भन्दा बढी बिस्फोटक पदार्थ बोकेर आएको ट्रक अचानक बलास्ट भएको
जिल्ला पुलिस शिभ्मोग्गा ले जनाएको छ।
घटना को बारेमा अझै छानबिन गरिने बताएको छ।राती करिब ९:३०मा चर्को आवाज आए पछि सबैले भुकम्प गएको आस्ङ्का गरेका थिए ।तर कर्नाटका मा भने कुनै भुकम्प मापन नभएको जनाइएको छ
करिब भने अझै बाकी विवरण आउन बाकिछ।बेङ्गलोर बाट घटना स्थल करिब ३००किलोमीटर को दुरि मा रहेको छ
