७ बैशाख २०८१, शुक्रबार
विराटनगरका पत्रकार पुष्पराज गड्तौलाको ७१ वर्षको उमेरमा निधन ।
आईतवार, माघ १८ १७:०८

विराटनगरका पत्रकार पुष्पराज गड्तौलाको ७१ वर्षको उमेरमा निधन ।

खबरचित्र ८ माघ, । विराटनगरका पत्रकार पुष्पराज गड्तौलाको ७१ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो । पुष्पाञ्जली साप्ताहिकका प्रकाशक सम्पादक समेत रहेका उनी अघिल्लो दिनसम्म पुरानो मोटरसाइकल चढेर आफैं पत्रिका बाँड्दै हिँडेका थिए ।

विराटनगर महानगरपालिका– ५ त्रिमूर्ती चोक घर भएका गड्तौला सन्देश दैनिकका प्रकाशक पनि हुन् । विराटनगरका पत्रकार शेखर रेग्मीकाअनुसार २०३७ सालदेखि पत्रकारिता क्षेत्रमा रहेका गड्तौला शुक्रबार आफैं पत्रिका बाँड्न निस्किएका थिए । रेग्मीलाई गड्तौलाले नै पत्रकारिता सिकाएका थिए ।अनलाइन खबर

Sharing is caring!

कैलालीका कोरोना संक्रमित एकजना को बाँकेको भेरी अस्पतालमा ज्यान गयो।
आईतवार, माघ १८ १७:०८
चौलानी डिपार्टमेण्टलको ‘मंगलवार बजार’ धमाका
आईतवार, माघ १८ १७:०८
shares