२८ आश्विन २०८३, बुधबार
कैलालीका कोरोना संक्रमित एकजना को बाँकेको भेरी अस्पतालमा ज्यान गयो।
आईतवार, माघ १८ १६:५१

कैलालीका कोरोना संक्रमित एकजना को बाँकेको भेरी अस्पतालमा ज्यान गयो।

बिष्णु जोशी कैलाली।कैलालीका कोरोना संक्रमित पुरूषको बाँकेको भेरी अस्पतालमा ज्यान गएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार जिल्ला को जोशीपुर का एक पुरुषको उपचारको क्रममा आइत बार बिहान मृत्यु भएको जनाइए को छ मृतक अन्दाजी ८५बर्षिय पुरुस हुन । उनीमा माघ ७ मा कोरोना संक्रमण पुष्टि भएसँगै आइसोलेसनको आईसीयू कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जानकारी दिएको छ।

Sharing is caring!

Latest News

साइन नेपाल द्वारा बिद्यालयलाई कम्प्युटर हस्तान्तरण
आईतवार, माघ १८ १६:५१
विराटनगरका पत्रकार पुष्पराज गड्तौलाको ७१ वर्षको उमेरमा निधन ।
आईतवार, माघ १८ १६:५१